जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १८:२७

मधेशमा देखियो ओलीको क्रेज, रौतहट आइपुग्दा एमालेको पक्षमा उर्लियो मानवसागर (फोटो फिचर)


रौतहट, बैशाख २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौटहट आइपुग्दा मानवसागर उर्लिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन गर्न रौतहट आउनु भएको हो । अध्यक्ष ओलीले रौतहटको गौरु र चन्दनिगाहपुरमा आयोजित सभालाई सम्बोधन गर्नुभएको छ ।