जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार २१:२७

मोरङको कानेपोखरी ७ मा एमालेको प्यानलै विजयी


मोरङ, बैशाख ३१ । मोरङको कानेपोखरी गाँउपालिमा वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

वडाध्यक्षमा मोहनप्रसाद अधिकारी विजयी हुनु भएको छ । त्यस्तै महिला सदस्य पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र जितेन्द्र लिम्वू रहेका छन।