झापा,२६वैशाख ।झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ ।
माओवादी केन्द्रका प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो ।मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा दलहरूबीच विवाद भएपछि गणना स्थगित गर्नु परेको सहायक निर्वाचन अधिकृतले जानकारी दिनुभएकोछ ।













प्रतिक्रिया दिनुहोस्