जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार २२:४५

बिमान दुर्घटनास्थलमा यसरी परिचालित भयो नेपाली सेना (फोटो फिचर)


काठमाडौं, जेठ  १६ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज लामो समय सम्पर्कविहीन भएपश्चात आज भेटियो । नेपाली सेनाको टोलीले मानापाथि हिमालको फेदमा दुर्घटनाग्रस्त हेलिकोप्टर पत्ता लगाएर आज १० जनाको शव काठमाडौं ल्याएको छ ।