जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार ११:२९

१२ घण्टा बित्दा पनि खुलेन राजमार्ग, यात्रुलाई सास्ती


काठमाडौं,जेठ २६ चितवनको ईच्छाकामना गाँउपालिका नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुईतर्फी सवारी आवागमनअवरुद्ध भएको

गएराती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको

पानी परिरहेको पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको