काठमाडौं, ९ असार । पोखरा र आसपासका क्षेत्रमा आज एकाबिहानै भूकम्पको धक्का महशुश भएको छ। कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४।९ रेक्टर स्केलको भूकम्प गएको हो । धम्पुस केन्द्रविन्दु भएर गएको भूकम्प आसपासका क्षेत्रमा समेत महशुस गरिएको बताइएको छ ।
पोखरा क्षेत्रमा आज एकाबिहानै भूकम्पको धक्का













प्रतिक्रिया दिनुहोस्