जनता टाइम्स

१६ असार २०७९, बिहीबार १८:००

गगन थापा शेखर गुटको भेलामा


काठमाडौं, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापा डा. शेखर कोइरालाले बोलाएको भेलामा सहभागी हुनुभएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको शेखर समूहको भेलामा गगन सहभागी हुनुभएको हो ।