जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार २०:२८

महिला संघको अध्यक्षमा उषा मिश्र


काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । उहाँ महिला संघकी निवर्तमान सचिव पनि हो ।