जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार ११:३६

ओली निवासमा रक्षाबन्धनको रौनक (फोटो फिचर)


काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऊँ शान्ति परिवारबाट राखी बाँधुभई रक्षाबन्धन मनाउनु भएको छ । ऊँ शान्तिका दीदीहरु बालकोटस्थित निवासमै पुगेर राखी बाँध्नुभएको हो ।