काठमाडौं, ५ भदौ । निहारिका राजपुतले सरकारसँग तीन बुँदे सहमति भएपछि अनसन तोड्नुभएको छ । आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद कोइरालाले उहाँलाई अनसन तोडाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्