काठमाडौं, ११ भदौ । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तिजको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमााले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनुभएको थियो ।उहाँरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गर्नुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाउनुभएको थियो । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी हुनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्