काठमाडौं, ६ असोज । राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्ननहुने मानअधिकार तथा शान्ति समाजले जनाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरित गरेको टिप्पणीको शान्ति समाज निन्दा गर्दछ,’ समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरेको विरोधमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्या भण्डारीमाथि अमर्यादित टिप्पणी गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्