जनता टाइम्स

१४ आश्विन २०७९, शुक्रबार ०८:५२

लाल मोहम्मदको हत्यामा संलग्न तीनजना पक्राउ : सार्वजनिक गर्ने तयारी


काठमाडौं, १४ असोज । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा तीन जना पक्राउ परेका छन्।उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ।दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।