काठमाडौं, २ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँढ्ने ठगहरुलाई कारबाही गर्नुपर्ने बताउनु भएको छ ।
आज झापाको धुलाबारीमा नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्