जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १८:४६

झापा ५ मा एमाले अध्यक्ष ओलीको सुरुवातमै दोब्बरबढीको अग्रता


झापा, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार ६हजार मतको गणना हुँदा ओलीक ३ हजार २ सय १२र गठबन्धनका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ ।