झापा, मंसिर ५ । झापाको क्षेत्र नं २ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले पुनः आफ्नो अग्रता कायम गर्नुभएको छ ।
स्वतन्त्र उम्मेद्वार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई पछि पार्दै घिमिरेले अग्रता लिनुभएको छ । घिमिरेले ४ हजार ३ सय ६७ मत ल्याउँदा नेपालले ३ हजार ८ सय ४९ मत ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्