चितवन, मंसिर ६ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएर पहिलो स्थानमा पुग्नुभएको हो ।
लमिछानेले अग्रता लिदा अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाउनुभएको छ । यस्तै तेस्रो स्थानमारहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्