काठमाडौं, ९ मंसिर । कास्की(३बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
२२ हजार ९८० मतसहित बैरागी विजयी हुनुभएको हो ।
वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गर्नुभएको हो । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्