मंसिर १३ । धनुषा–४ को जारी मतगणनामा नेकपा एमाले उम्मेदवार रघुवीर महासेठले पुनः अग्रता लिनुभएको छ।
मिथिला नगरपालिकाको ११ नम्बर वडाको ११ सय मत गणना गर्न बाँकी रहँदा नेकपा एमालेका महासेठले पुनः अग्रता लिनुभएको छ
मतगणना अन्तिम चरणमा पुगिरहँदा एमालेका महासेठले ३१ हजार ३३६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका महेन्द्र यादवले ३१हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्