धनगढी, २२ मंसिर । धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरेको हो ।
आज भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।













प्रतिक्रिया दिनुहोस्