जनता टाइम्स

२३ मंसिर २०७९, शुक्रबार ०९:४६

यी हुन कांग्रेसबाट समानुपातिकमा सांसद बन्ने ३२ उम्मेदवार


काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ २९ जना महिला पठाउनु पर्ने भएको छ । प्रतिनिधिसमाका जितेको कुल ३२ सीटमध्ये कांग्रैसले २९ जना महिलालाई निर्वाचित गरी पठाउनु पर्ने दखिएको हो ।

कांग्रेसले सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।

यी हुन कांग्रेसबाट सांसद बन्नेहरु

खस आर्यबाट १० जना

प्रकाशशरण महत

अम्बिका बस्नेत

सरिता प्रसाई

आरजु राणा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला

कान्तिका सेजुवाल

मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना

गोपालमान श्रेष्ठ

सरस्वती वजियम

लिलादेवी वोखिम

सिताकुमारी राना

सुशिला तामाङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

 

दलित ५ जना

शान्ती विक

रुपा विक

सीता मिजार

आशा विक

विष्णुमाया परियार

 

मधेशी ५ जना

बिमलेन्द्र निधी

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

 

थारु २ जना

कल्पना चौधरी

विनाकुमारी थनेत

 

मुस्लिम १ जना

जावेदा खातुन