भक्तपुर, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।
नेपाली कांग्रेसले धोका दिएपछि सो गठबन्धन छाडेर पुस १० गते बालकोट पुगेपछि सिधै राष्ट्रपति भवन जानुभएका प्रचण्ड प्रधानमन्त्री भएपछि आज पहिलो पटक बालकोट जानुभएको हो ।
सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाडसहितका बिषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्