जनता टाइम्स

१ माघ २०७९, आईतवार १२:३०

यी हुन पोखरामा दुर्घटनाग्रस्त यति एअरको विमानमा सवार यात्रु (नामसहित)


पोखरा, माघ १ । पोखरामा आज दुर्घटना भएको यति एअरको बिमानमा सवार यात्रुको नाम सार्वजनिक भएको छ । विमानमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए ।