काठमाडौं, माघ ३ । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ । आज बिस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले रेखा शर्मा? सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
माओवादीले रेखा शर्मालाई सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।













प्रतिक्रिया दिनुहोस्