जनता टाइम्स

४ माघ २०७९, बुधबार १५:३१

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक


काठमाडौं, माघ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियुक्त हुनुभएको छ ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।