काठमाडौं, फागुन १३ । नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
एमालेसचिव योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्