काठमाडौं, २७ फागुन । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
काठमाडौं उपत्यकामा वर्षा

प्रतिक्रिया दिनुहोस्