जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार २०:२३

आन्तरिक हवाई उडानको भाडा घट्यो, भोलिदेखि लागू हुने


काठमाडौं, २१ चैत्र ।  आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ुफ्युल सरचार्जु घटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डौ–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ ।

घटेको–फ्युल सरचार्जु यस्तो छ–