जनता टाइम्स

२ बैशाख २०८०, शनिबार ०९:३७

बालुवाटारमा गोली चलाउने व्यक्ति भीआईपी सुरक्षामा खटिएका प्रहरी हवल्दार, बर्षमान पुनकी आमा घाइते


काठमाडौं, बैशाख नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामुप्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको तथ्यखुलेको शुक्रबार राति साढे बजे नेता पुनको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको थियो उहाँको  ट्रमासेन्टरमा उपचार भइरहेको

राति बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको उनलाई प्रहरीप्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको