काठमाडौं, बैशाख २४ । संघीय संसद् प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन सुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेबमोजिम अधिवेशन सुरू भएको हो।
संघीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु भएको छ ।
यसैगरी राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको छ ।













प्रतिक्रिया दिनुहोस्