काठमाडौं, जेठ २। भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।
जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ। भारतले घटाएर पठाए पनि नेपाल आयाल निगमले केही निर्णय गरेको छैन ।













प्रतिक्रिया दिनुहोस्