जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार ११:३२

प्रतिनिधिसभा बैठक सुरु, नीति तथा कार्यक्रममाथिको छलफल हुने


काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

साथै बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ ।