बझाङ, २५ असार । बझाङमा एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।
जिल्लाको थलार गाउँपालिका–१ र केदारस्युँ गाउँपालिका–१ को सेती नदीको बिच भागको टापुमा नामथर, वतन नखुलेको अन्दाजी ४० वर्षीय महिला मृत अवस्थामा आज फेला पारेको बझाङ प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बझाङले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्