जनता टाइम्स

३ श्रावण २०८०, बुधबार १७:०८

युरोपमा प्रचण्ड गर्मी, यी १० तस्विरमा हेर्नुहोस्


पेरिस, ३ साउन । युरोपको ठूलो भू–भाग चर्को गर्मीको चपेटामा छ । इटालीको सार्डिनिया टापुमा मंगलबार ४६ डिग्री सेल्सियस मापन गरिएको छ । स्पेनको ला पाल्मा टापुमा भीषण आगलागी भएको छ । ग्रीसमा पनि धेरै ठाउँमा जंगलमा आगो लागेको छ ।

विश्व मौसम विज्ञान संगठनका अनुसार यस्तो मौसमसँग जुध्ने एउटै उपाय छ र त्यो भनेको जलवायु परिवर्तनलाई रोक्न कठोर कदम चाल्नु ।