जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १८:०६

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त


काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

झा नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएको हो ।