जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार १५:४४

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाहको अग्रता


सुर्खेत, असोज १५ नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिटव्युरो सदस्य गुलावजंग शाहले ५२ मत ल्याएर शुरुवातीअग्रता लिनुभएको

आइतबार सम्पन्न मत गणनाको प्रारम्भीक नतिजा अनुसार एक सय मत गणना गर्दा शाहले ५२ ल्याउनुभएको भने अध्यक्षका अर्काउम्मेरदवार मिनबहादुर शाहीले ३८ मत ल्याउनुभएको

अध्यक्षका अर्का अध्यक्षका उम्मेरदवार प्रकाशबहादुर शाहीले मतप्राप्तगर्नुभएको । अध्यक्षका उम्मेरदवार शाह शाहीको मतान्तर १४ मत

प्रारम्भीक मत परिणाम अनुसार उपाध्यक्षमा टेकराज पछाईले ४६, लालबादुर महतारले ३२ दानसिंह नेपालीले ११ मत प्राप्त गर्नुभएको

पछाई शाह प्यानका हुन भने महतारा शाहीको प्यानलमा निर्वाचन लडनुभएको थियो यसैगरी सचिव पदमा शाह प्यानलकैसुर्खेतका धुर्व कुमार शाहीले ६५ मत प्राप्त गर्नुभएको भने दैलेखका रुद्रबहादुर शाहीले २७ मत प्राप्तगर्नुभएको

उपसचिवमा पनि शाहकै प्यानलले अग्रता लिएको शाहको प्यानलमा उठेका दैलेखका रविन्द्रराज शर्माले ३८, कालीकोटका रमेशशाहीले ३१ मत प्राप्त गर्नुभएको

यसैगरी तेस्रोमा  सुर्खेतकी पद्मा खड्काले २३ मत ल्याउनुभएको शाहीको तर्फबाट खड्कालाईअघि सारिएको थियो यसैगरी उपसचिवका उम्मेरदवार धिरेन्द्रराज गिरीले १३ मत प्राप्त गर्नुभएको