धनुषा, असोज २४ । नेकपा एमाले मधेशको प्रथम अधिवेशनको उदघाटन समारोह भब्य बनेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज उदघाटन गर्नुभएको अधिवेशनमा मधेसी जनताको उल्लेख्य सहभागिता देखिएको छ ।
कार्यक्रममा सहभागीको संख्याले मधेशमा एमालेप्रतिको आकर्षण निकै बढेको देखिएको छ ।





















प्रतिक्रिया दिनुहोस्