जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १४:४५

सुपरओभरमा नेपाललाई ११ रनले हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि


काठमाडौं, कात्तिक १९ । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।

निर्धारित २०–२० ओभरमा स्कोर बराबरी (१८४ रन) भएपछि सुपरओभरबाट निर्णय भएको हो । सुपर ओभरमा नेपालले ओमानले ११ रनले जितेको हो ।