जाजरकोट, कात्तिक २१ । भूकम्पले उजाड बनाएको बस्तीमा राहतको साटो हेलिकोप्टरमा धुलो उडाउँदै आएपछि कर्णाली प्रदेश सरकार र संघीय सरकारका मन्त्रीहरुमाथि पीडित खनिएका छन ।

बिपदमा समेत राहतका बिभेद गरेको र पार्टी निकट हेर्दै आस्थाको आधारमा राहत दिएको भन्दै पीडित खनिएका हुन । भूकम्पपीडितहरुले निकै आक्रोश समेत पोखेका छन । पूर्वगृहमन्त्री र कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रीले आफूहरुको पीडा नसुनेको भन्दै स्थानीयले कडा आक्रोश पोखेका छन ।













प्रतिक्रिया दिनुहोस्