दैलेख, मंसिर १८ । सदियौंदेखि ज्वाला वलिरहेको दैलेखको श्रीनाथ मन्दिरमा नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली पुग्नुभएको छ ।
सुदुरपश्चिम प्रदेशको यात्रा सकाएर कर्णाली आउनु भएका अध्यक्ष ओलीसहित एमाले नेताहरू आजबिहान श्रीनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएको हो ।
यो मन्दिरमा सदियौंदेखि ज्वाला वलिरहेको दैलेखका नेता नेकपा एमाले कर्णालीका उपसचिव रवीन्द्र शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्