काठमाडौं, मंसिर २४ । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको छ । भूकम्पले क्षति पुर्याएको क्षतीबारे अहिलेसम्म कुनै जानकारी नआएको धादिङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्