काठमाडौ, १७ पुस । रावा इनर्जी डेभलपमेन्टले पुस १७ गते आज वार्षिक साधारण सभा बस्दैछ । रावाले सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी छलफल गर्नेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति संगै पारिश्रमिक पनि निर्धारण गर्ने एजेन्डा रहेकोछ ।
कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ । सभा बानेश्वर ब्यांकेट, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।













प्रतिक्रिया दिनुहोस्