जनता टाइम्स

२६ पुष २०८०, बिहीबार ०८:४८

कञ्चनपुरमा वडा अध्यक्ष सडकमा मृत फेला


काठमाडौं,  पुस २६ ।कञ्चनपुरमा वडा अध्यक्ष सडकमा मृत फेला परेका छन । भीमदत्त नगरपालिका –६ का वडा अध्यक्ष महेन्द्र खडका सडकमा मृत फेला परेका छन ।विहिवार बिहान भीमदत्त नगरपालिका – ६को ऐठपुरमा वडा अध्यक्ष तथा नगर प्रवक्ता खडका मृत फेला परेको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेको छ ।

घटना के कति कारणले भयो प्रहरी अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागीले बताउनुभयो । मोटरसाइकल दुर्घटनामा परेको मृत्यु भएको घटना संकास्पद रहेको प्रहरीले जनाएको छ ।