जनता टाइम्स

११ माघ २०८०, बिहीबार १६:२९

राष्ट्रिय सभा निर्वाचन : कोशीमा मतगणना सुरू


बिराटनगर, ११ माघ । राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।

कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ । उहाँका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।