काठमाडौं, २६ माघ । ई–भिसा लागू भएको छ । आजदेखि ई–भिसा लागू गरेको अध्यागमन विभागले जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर सेवाको सुरुवात गर्नुभएको हो ।
यो सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्