जनता टाइम्स

२८ माघ २०८०, आईतवार १६:२३

काठमाडौंको नयाँ बानेश्वरस्थित सडक विभागको क्यान्टिनमा आगलागी


काठमाडौं, २८ माघ । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ ।

आज दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी बलले आगो निभाएका छन् ।

काठमाडौँ र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो निभाइएको छ ।