गणेश बस्नेत

१८ फाल्गुन २०८०, शुक्रबार ०९:०७

सशस्त्र प्रहरी बलमा पदपूर्तिका लागि दरखास्त आह्वान (सूचनासहित)


काठमाडौं, १८ फागुन  । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि दरखास्त आब्हान गरेको हो । प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।