जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १४:३९

मेडिकल ब्यवसायी विशाल पण्डितबिरूद्व भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, १८ चैत । व्यवसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।