जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार २०:१०

तस्विरमा यस्तो देखियो राष्ट्र्पति-प्रधानमन्त्रीदेखि सर्वसाधरणसम्मका दशैं टीका (फोटोफिचर)


काठमाडौं, असोज २६ । बडादशैंको टीका स्वदेशदेखि बिदेशसम्म निकै हर्साेल्लासपुर्वक मनाइएको छ । राष्ट्रपति राचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीदेखि मन्त्रीसम्मले आज मान्यजनबाट टीका ग्रहण गर्नुका साथै आफूले टीका लगाइ दिनुभयो ।