बैंकक, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले भव्य स्वागत गर्नुभएको छ ।
स्वागतको क्रममा प्रधानमन्त्री ओलीले आफनो सम्मानमा आयोजित गार्ड अफ अनर निरीक्षण गर्नुभएको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्